समाचार
वडा नं. २- घमी
वडा नं. २ : गाउँपालिकाको केन्द्रबाट उत्तर पश्चीम क्षेत्रमा २ नं. वडा पर्दछ । यस वडाको केन्द्र घमी गाउँ हो । जसको छेउबाट कालीगण्डकी कोरीडोरको राजमार्ग जानेहुदा यस गाउँ सुगम गाउँ हो । यस वडामा पर्ने अर्को गाउँ ढाक्मर हो जुन पश्चीम तीर पर्दछ । ढाक्मर गाउँमा कच्ची सडकले जोडिएको छ । यस वडामा वडा कार्यालय निर्माणको क्रममा छ । हाल तथा घरघरमा गई वडाको सेवा प्रवाह भैरहको छ । यस वडा भरखर मात्र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिएको र सञ्चारको लागि ल्त्ऋ टावर निर्माण भई सुविधा भएको छ तर भरपर्दो सेवा छैन । यस वडामा एक स्वास्थ्य चौकी छ भने १–३ सञ्चालन भएको २ वटा आधारभू विद्यालय छ ।
वडा कार्यालय रहेको स्थान: घमी
वडाध्यक्ष: थुक्तेन छिरिङ गुरुङ कार्यपालिका सदस्यः कर्म केसोम गुरुङ वडा सदस्यः ङवाङ छवत्तर गुरुङ वडा सदस्यः ङिमा छिरिङ गुरुङ
फोन नं. ९८५११०४५०५ फोन नं. ९८४७६१६७५४ फोन नं. ९८६०३९२४९८ फोन नं. ९८६७६०८२६९
वडा सचिव : इन्दिरा क्षेत्री
फोन नं. :