समाचार
वडा नं. ४ - ढिसुर्खाङ
वडा नं. ४ - ढिसुर्खाङ, कालीगण्डकी पारीपट्टी रहेका ढि सुर्खाङ यारा घारा गाउँहरु मिलेर ४ नं. वडा वनेको छ । यस वडा सडक पहुँच तथा विद्युत पहुँचबाट टाढा रहेको छ । ल्त्ऋ टावर मार्फत सञ्चार सुविधा रहेको छ भने स्वास्थ्य सेवाको लागि स्वास्थ्य चौकी र १–३ कक्षा भएको ३ वटा आधारभू विद्यालयहरु सञ्चालन छन् ।दामोदरकुण्ड जाने यात्रुहरु यिनै गाउँहरु हुदै जान्छन् । चैत्र महिनामा यस गाउँहरुमा जाने कच्ची सडक मर्मत गरी ट्याक्टर तथा जीप सञ्चालन भएपनि श्रावण महिनामा आकाशे पानी तथा खोलाले बाटो विगार्ने तथा हिउँदमा हिउँले वाटो विगार्ने हुदाँ यस वडा गाउँपालिकाको केन्द्रबाट सहज पहुँचमा कठिन छ । यस वडाको वडाकार्यालय केन्द्र ढिसुर्खाङ गाउँमा निर्माणाधिन रहेको छ ।
गाउँपालिकाको केन्द्र रहको स्थान : ढिसुर्खाङ
वडाध्यक्ष: झयाङ छेसा गुरुङ कार्यपालिका सदस्यः जिक्मी वाङदी विष्ट कार्यपालिका सदस्यः कचाङ छुटेन गुरुङ वडा सदस्यः ङिमा गुरुङ वडा सदस्यः छिबे धोर्चे गुरुङ
फोन : ९८६७६०८४३५ फोन नं. ९८४९२७८०४५ फोन नं. ९८४७७९९९९५ फोन नं. ९८४३९४७८४० फोन नं. ९८४६५८८१४१
वडा सचिव : सबिता ढकाल
फोन नं. :९८४७६१८०००