FAQs Complain Problems

घटना दर्ता प्रणाली

अनलाईन दर्ता:  यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्राप्त टोकन नम्बर लिएर गाँउपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल न. मा आउछ। फारम भर्न लो घेकर दामोदरकुण्ड गाँउपालिकाको WEBSITE: www.dalomemun.gov.np मा लिंकमा गएर " घटना दर्ता " मा क्लिक गर्नुहोला
वा यहाँ क्लिक गर्नुहोला 
नोटः जुनसुकै घटना दर्ता गराउन आएपनि हरेक व्याक्तिको फारम अलग अलग भर्नु पर्ने छ। व्याक्ति पिछ्छे अलग अलग टोकन न. चाहिन्छ। यदि एक चोटि गाँउपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोही व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन आवश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।
१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको माथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।
4) युनिकोडकोबारेमा थप जानकारीको लाागि https://goo.gl/XkQhfk

अफलाईन दर्ता गर्न गाँउपालिकाको वेबसाइट बाट फारम डाउनलोड गरी प्रिन्टगरेर सो फारम सम्बन्धित वडा कार्यालयमा पेश गर्नु पर्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: